एक क्षण रमाइलो तर चोटिलो
" ...चेतना भया "- अहिले नेपालमा थुप्रै पृथ्वीनारायणहरु दिव्य उपदेश दिइरहेका छन् ,आफु पृथ्वीनारायणभन्दा पनि ठूला , सबैभन्दा बढ़ि जान्ने बुझ्ने , अरु सब पृथ्वीनारायणका रैती .. हरेक क्षेत्रमा : खै के भन्ने ? पृथ्वीनारायण शाह नभई आफ्नो कुरा भन्न सकिदैन ?! "...चेतना भया "-"...चेतना भया "-"...चेतना भया "- पृथ्वीनारायण शाहको नव अवतारहरू !? चेतना भया !!!
( कस्तो लाग्छ तपाईँलाई ? आफुलाई पृथ्वीनारायण शाहको रैती जस्तो लाग्दैन रे ... पृथ्वीनारायण शाहले ठट्टा गरेजस्तो लाग्छ रे .. चेतना भया ! हा..हा..हा...)